नियम १९
पोशाक सम्बन्धी व्यवस्था
सैनिक अदालतका अध्यक्ष, सदस्यहरू र प्राड विवाक वा प्राड अधिकृतले ट्युनिक, फरेज क्याप, अफिसर बुट, कालोपेटी, अलङ्कार पदकहरू भएमा सो समेत लगाइ खड्ग सहित सैनिक अदालतमा उपस्थित हुनु पर्नेछ ।